अर्घाखाँचीमा दोस्रो स्व. सुरत थापा स्मृति कप भलिबल प्रतियोगिता हुँदै

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको खाँचीकोटमा दोस्रो स्व. सुरत थापा स्मृति कप भलिबल प्रतियोगित हुने भएको छ । प्रतियोगिता यहि जेष्ठ २९ गतेदेखि सुरु हुने आयोजक खाँचीकोट दरबार युवा क्लवले जनहित अनलाइनलाई बताएको छ । भलिबल खेललाई प्रवदर््धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा सहभागि हुन सम्पुर्ण जिल्लावासी खेलाडीहरुलाई आयोजक क्लबले आग्रह गरेको छ । […]

तिलोत्तमामा खोलामा डुबेर एक किशोरको मृत्यु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ हरियाली पार्कस्थित तिनाउ खोलामा डुबेर शनिबार एक किशोरको मृत्यु भएको छ । साथीहरुसँग नुहाउन भनेर गएका तिलोत्तमा–५ नयाँमिल बस्ने नारायण भुषालका छोरा १७ वर्षीय दिब्याम्सको खोलामा डुबेर मृत्यु भएको हो । नुहाउन दुई जना साथीसँग भुषाल बिहान साढे ८ बजेतिर तिनाउ खोलामा गएका थिए । नुहाउने क्रममा दिब्याम्स खोलामा डुबेपछि […]

सिद्धबाबा सुरुङमार्ग निर्माणले लियो गति

रुपन्देही । रुपन्देहीको उत्तरी सिमानामा रहेको सिद्धार्थ राजमार्गमा निर्माणाधीन बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको कामले गति लिएको छ । कामको गति बढाउन बम विष्फोट गराउनका लागि प्राविधिक तयारी सुरु भएसँगै यसले गति लिने आयोजना कम्पनीले जनाएको छ । सुरुङमार्ग निर्माणको पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग २०७८ फागुनमा सम्झौता भएपनि गत वर्षबाट मात्रै कामको थालनी भएको थियो । […]

कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको कपिलवस्तु नगरपालिका– ३ महिता चोक नजिकको मोडमा शनिबार बिहान साढे ९ बजेतिर मोटरसाइलक दुर्घटनामा परी एक जनाको मृत्यु हो। मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका– ५ गडवाका २३ बर्षिय कुमार थारु रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक […]