नेपाल शिक्षक महासंघ कपिलवस्तुः करिब डेढ सय शिक्षकको उपस्थितीमा विभिन्न कार्यक्रम

चेतन विष्ट, कपिलवस्तु । समाज परिवर्तनको लागि शिक्षा र शिक्षकको भुमिका महत्वपुर्ण हुने जिल्ला समन्वय समिती संयोजक बाबुराम आचार्यले बताउनुभएको छ । समाजको सबैभन्दा अग्र पङ्क्तिमा रहने शिक्षकले नै समाजलाई डोर्याउन सक्ने उहाँले बताउनुभयो । शनिवार नेपाल शिक्षक महासंघ कपिलवस्तुले आयोजना गरेको पदभार ग्रहण, प्रमाण पत्र वितरण भित्तेपात्रो विमोचन र उत्प्रेरणात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो […]

शिव मन्दिर सामुदायिक वनका सल्लाहकार तथा उपसमिति बिच परिचयात्मक कार्यक्रम

जनहित अनलाइन, कपिलवस्तु । वन व्यवस्थापन समितिलाई सक्रिय बनाउने उद्देश्यले बाणगंगाको शिव मन्दिर सामुदायिक वनले सल्लाहकार तथा उपसमिति बिच परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । समितिको काम र कर्तव्यलाई चुस्त दुरुस्त गराई वनको उचित विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्जु सारु […]

राप्रपा बाणगंगाको उपाध्यक्षमा घिमिरे मनोनीत

जनहित अनलइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाणगंगा नगर कार्य समितिको उपाध्यक्ष पदमा हरि प्रसाद घिमिरे मनोनीत हुनुभएको छ । शनिवार उहाँलाई राप्रपा नगर अध्यक्ष गिरिराज कंडेलले मनोनीत गर्नुभएको हो । लामो समयदेखि राप्रपामा सक्रिय घिमिरेले वर्तमान अवस्थामा देश र जनताको लागि राप्रपाकै विचार, सिद्धान्त र एजेण्डा उपयुक्त रहेकोले सबै नेपाली त्यस तर्फ सचेत […]

नेपाल स्वयंसेवक संघ बाणगंगा ८ मा कार्यसमिति गठन

जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, बाणगंगा ८ को अध्यक्षमा शैलेन्द्र बेल्वासे चयन हुनुभएको छ । शनिवार बोडगाउँमा भएको एक कार्यक्रमका बिच बेल्वासेको संयोजकत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा दिपक जि.सी., शारदा परियार, सचिवमा इन्दु थापा, सहसचिवमा निरु गिरी, कोषाध्यक्षमा सिर्जना गैरे र अन्यलाई सदस्यमा चयन गरिएको छ । कार्यक्रममा […]

नम्बर प्लेट परिवर्तन गरि चलाइएको थियो बाणगंगा बाट हराएको मोटरसाईकल

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बाट मोटरसाईकल चोरी गर्ने एक जना नवलपरासी बाट पक्राउ परेका छन । बाणगंगा ६ अमौलीबाट मोटरसाईकल चोरी गर्ने नवलपरासीको सुस्ता गाउँपालिकाका ३७ वर्षीय पियुस भनिने मिथुन सुसाधलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले जनहित अनलाइन सङ्ग बताउनुभयो । गत वैशाख २६ गते अमौलीस्थित आफ्नै घरमा […]

गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीको पौडी खेल्ने क्रममा झापा […]