मोटरसाइकलले ठक्कर दिँदा विजयनगरमा वृद्ध महिलाको मृत्यु
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–५ हुलाकी सडक कटुवामा मोटरसाइकले ठक्कर दिँदा एक बृद्धा महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ५ कटुवाकी ६४ वर्षीय सिरिताजी पासी हुन् । युपी ४७ एन ०३२७ नम्बरको भारतीय मोटरसाइकलले ठोकिँदा पैदल यात्री पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हुलाकी सडक हुँदै […]
क्रिकेटर लामिछानेले बलात्कार मुद्दामा सफाइ पाए
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएकाे हाे । उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डाैकाे फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेकाे हाे । यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला […]
लुम्बिनीमा ९ महिनामा ६४ जनाको हत्या
बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म)मा ६४ जनाको हत्या भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार चालु आर्थिक वर्षमा भएका हत्याका घटनामध्ये अधिकांशमा चिनजानेका व्यक्तिकै संलग्नता पाइएको छ । उनले अधिकांश हत्याका घटना योजनाबद्ध रूपमा भन्दा पनि सामान्य विवाद, रिसको झोँकका कारण भएको बताए […]