दैलेखमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु
दैलेख । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिजुलीको पोल बोकेर ट्याक्टर खराब सडकमा लोड थेग्न नसक्दा आइतबार राती दुर्घटनामा परेकाे थियाे । भस्नेपाटीदेखि खड्केगैरा जाने क्रममा भे १ त ८९६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका-६ धाडाको जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमै दुल्लु नगरपालिका-६ खच्चेगैरा बस्ने ५५ वर्षका मान बहादुर रावतको […]
आउँदाे मनसुनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना, तापक्रम पनि बढ्ने
काठमाण्डाै । जल तथा मौसम विज्ञान विभागले आउँदाे मनसुनमा देशका धेरैजसाे ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय मनसुन फोरम २०८१ ले आउँदाे मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले धेरैजसाे ठाउँमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभयो । […]
लुम्बिनीका ११ पालिकामा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम हुने, कपिलवस्तु भने समेटिएन

पाल्पा । लुम्बिनी प्रदेशका ११ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम सञ्चालन हुने भएको छ । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका–२०८० बमोजिम स्थानीय तहको प्रस्तावअनुसार कार्यक्रम स्वीकृत भएको कार्यालयका सचिव निराजन घिमिरेले जानकारी दिए । सचिव घिमिरेका अनुसार लुम्बिनी प्रदेशका पाल्पाका रिब्दीकोट र तिनाउ, गुल्मीका गुल्मीदरबार गाउँपालिका, रेसुंगा नगरपालिका, कालीगण्डकी गाउँपालिका, दाङको राप्ती गाउँपालिका, अर्घाखाँचीको […]