योजना आयोगमा पदाधिकारी नहुँदा लुम्बिनीमा बजेट निर्माणमा समस्या

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग तथा न्यायाधिवक्ता नियुक्तिमा ढिलाइ गर्दा आगामी बजेट निर्माण र विभिन्न कानुनका विषयमा समस्या भइरहेको छ । प्रदेश सरकारले अहिले बजेट निर्माणको तयारी गरिरहेको छ । तर योजना आयोगमा कुनै पदाधिकारी नहुँदा आवश्यक नीति निर्माण तथा योजनाका महत्त्वपूर्ण कामहरू कमजोर भएका छन् । चैत २३ मा मुख्यमन्त्री बनेका […]

लुम्बिनीका दुई सांसद नवगठित जसपामा खुले

बुटवल । लुम्बिनी प्रदेशसभाका दुई सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी (जसपा) मा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । दुवै जना बाँके क्षेत्र नं। २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।अहिर […]

रुपन्देहीमा भारतीय चालकलाई सीमा नाकामा सम्झाइ-बुझाइ अभियान

भैरहवा । भारतीय चालक–सहचालकलाई नेपालको ट्राफिक नियमका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सुनौली सीमा नाकामा ‘सम्झाइ–बुझाइ’ अभियान संचालन गरेको छ । एक हप्तामा १ हजार भन्दा बढी भारतीय चालक र सहचालकलाई ट्राफिक नियमका बारेमा प्रशिक्षण दिने गरी शुक्रबारदेखि भैरहवा भन्सार कार्यालय परिसरमा यो अभियान संचालन गरिएको हो । भारतको विभिन्न स्थानबाट औद्योगिक […]

बैशाख बाटै कोइली खोलाले ज्यान लिन थाल्यो

चेतन विष्ट, कपिलवस्तु । बर्खाको समयमा प्रत्येक वर्ष कयौँको ज्यान लिइसकेको कोइली खोलाले यस वर्ष भने बैशाख बाटै ज्यान लिन सुरु गरेको छ । विगतमा पुल नभएकै कारण कोइली खोलाले दर्जनौलाई बगाएको थियो । भने अहिले खोलामा बाढी आउँदा दाउरा सङ्कलनका लागि गएका एक स्थानीयको खोलाले ज्यान लिएको छ । आइतबार बिहान परेको वर्षाका कारण […]

नाली थुनिएर बुटवलमा दर्जनौं घर तथा उद्योग डुबानमा, विद्यालय बन्द

रुपन्देही । शनिबार रातीदेखि परेको ठूलो पानीले बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले पनि एकैपटक ठूलो पानी पर्दा ती क्षेत्रहरु डुबानमा परेका हुन् । डुबानका कारण यहाँस्थित सबैभन्दा ठूलो निजी स्कुल न्यू होराइजनले आज विद्यार्थीहरुलाई बिदा दिएको छ । अन्य विद्यालयहरु पनि प्रभावित भएका […]