बालमन्दिर जग्गा हिनामिना प्रकरण : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाण्डाै । काठमाण्डौको बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सीआईबीले जिल्ला अदालत काठमाण्डाैबाट नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति लिएर पुर्जी जारी गरेको हो । २०४९ सालदेखि २५ वर्षसम्म बाल सङ्गठनको अध्यक्ष रहँदा रीता वैद्य […]
झण्डै १० अर्ब रुपैयाँ घटाएर बजेट ल्याउने लुम्बिनी सरकारको तयारी
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा झण्डै १० अर्ब रुपैयाँ घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । अहिले सङ्घीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका […]
बुटवलमा प्रतिबन्धित औषधि बिक्री गर्ने फार्मेसी सञ्चालक पक्राउ
बुटवल । बुटवलमा एकजना पक्राउ परेका छन् । बुधबार बिहान बुटवलको कालिकानगरस्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक अछाम जिल्लाको तुर्माखान गाउँपालिका ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो । डाक्टरको सिफारिस बिना औषधि बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागूऔषधका रूपमा युवालाई बिक्री गरेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय […]
पाल्पाको रामपुरबाट ४३ गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा
पाल्पा । पाल्पाको रामपुरबाट ४३ गोरुसहित दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर २, भलायटारमा गोरु तस्करी गरिरहेको अवस्थामा प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको हो। ना ६ ख ५८० नम्बरको ट्रकमा २२ वटा गोरु र ना ६ ख ४७५८ नम्बरको ट्रकमा २१ वटा गोरु फेला परेका जिल्ला प्रहरी कार्यालय […]