गुल्मीमा स्वास्थ्य चौकी हिडेका मानिस मृत फेला
गुल्मी । गुल्मीमा स्वास्थ्य चौकी हिडेका मानिस मृत फेला परेका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर १ का ४७ बर्षिए लालबहादुर बिक मृत फेला परेका हुन् । गएराती बेलुका ८ बजेको समयमा टाउकोमा चोट छ भनी घरबाट हिडेका बिक आज शुक्रबार बिहान ७:३० बजेको समयमा घर नजिकै २५ मिटर तल खसेको अवस्थामा मृत भेटिएको […]
गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाकाे मृत्यु
जनहित अनलाइन, गुल्मी ।गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। मृतयु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका २ छापटोलाकी ४३ वर्षीय खुमकला थापा रहेको प्रहरीले जनाएको छ। बिहीबार श्रीमानसँगै घाँस काट्न घर नजकिकैको दहडाँडा गएकी उनी लडेर घाइते भएकी थिइन्। घाइतेभएपछि उनलाई उपचारको लागि तम्घासस्थित गुल्मी अस्पताल ल्याइएको र उपचारको क्रममा बिहीबार दिउँसो ४ […]
अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा
काठमाण्डाै । हिजो दिउँसो ४ बजेदेखि समस्या देखिएको इन्टरनेट सेवा रातिदेखि सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै अवरुद्ध भएकाे झन्डै सात घण्टापछि नेपालमा इन्टरनेट चल्न थालेको हो । इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरुद्ध हुने गरी कुनै कार्य नगर्न/नगराउन सेवा प्रदायक निकायहरूलाई आग्रह गरेको थियो । त्यसलगत्तै […]
नेपाल स्वयंसेवक संघ बाणगंगा ११ मा कार्यसमिति गठन
जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, बाणगंगा ११ को अध्यक्षमा नारायणी अधिकारी चयन हुनुभएको छ । विहिबार ओदारीमा भएको एक कार्यक्रमका बिच अधिकारीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा एकलाल नेपाली, सचिवमा सरस्वता आचार्य, कोषाध्यक्षमा कल्पना थारु, सहसचिवमा कुन्ति परियार, सदस्यहरुमा तील कुमारी परियार र जानकी थारु चयन हुनुभएको हो […]
बाणगंगामा एडभान्स बाँस सम्बन्धी १ महिने हस्तकला तालिम सम्पन्न
चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले महिला सशक्तिकरणका लागि उद्यमशिलता प्रवर्धन आवश्यक रहेको बताउनुभएको छ । उद्यमशिलता विकास र रोजगारी सिर्जना गरि आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन सकिने उहाँले बताउनुभयो । बिहीबार एडभान्स बाँस सम्बन्धी १ महिने हस्तकला तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नगरपालिकाले महिलाहरुको लागि विगतदेखि नै […]