‘देशको अर्थतन्त्र उकास्न सहयोग गर्ने श्रमिकलाई सरकारले बेवास्ता गर्यो’
जनहित अनलाइन, कपिलवस्तु । देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण सहयोग गर्ने श्रमिक वर्गलाई सरकारले बेवास्ता गरेको श्रमिक तथा मजदुरहरुले गुनासो गरेका छन । पछिल्लो समय श्रमिककै बहानामा हुने खानेले फाइदा लिदा हुदा खाने श्रमिक भने मारमा परिरहेको उनीहरुको गुनासो रहेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काङ्ग्रेस कपिलवस्तुले आज चारनम्बरर स्थित उद्योग […]
तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज सङ्ग ७६ रनले पराजित
काठमाण्डाै । वेस्ट इन्डिज ‘ए’ टाेलीसँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेलमा नेपाल ७६ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज ‘ए’ ले दिएकाे २ सय २८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयाे । नेपालका लाेकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनाेद भण्डारीले १९, […]
पत्रकारले जनतामा निराशा बाँड्ने काम गर्नुहुन्न: मुख्यमन्त्री महरा
देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक रहेको बताउनुभएको छ । दाङको भालुवाङमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री महराले पछिल्लो समय जनतामा बढिरहेको नकारात्मकतालाई वास्तविकतामा बदल्ने काम पत्रकारले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको जय–जयकार होइन, रचनात्मक […]
नारायणगढ–बुटवल सडक: पाँच वर्षमा ५० प्रतिशत काम पूरा
नवलपरासी । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ सम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ […]
पूर्व युवा तथा खेलकुद मन्त्री श्रीर्पालीलाई पुत्री शोक
रुकुमपूर्व । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीर्पालीलाई पुत्री शोक परेको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पूर्व मन्त्री श्रीर्पालीका माइली छोरी सङ्गीता श्रीर्पालीको मङ्गलबार निधन भएको हो । दुई वर्षदेखि पोर्चुगलको राजधानीस्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । आन्द्रा त्यसपछि फोक्सो क्यान्सरबाट ग्रसित सङ्गीताको […]
नेपालगन्जमा पहिचान खुल्न नसकेको शव भेटियो
नेपालगन्ज। बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा एक महिलाको शव फेला परेको छ। नेपालगन्ज १० को महेन्द्र बहुमुखी क्याम्पस नजिकै नेपाली मूलको जस्तो देखिने अन्दाजी ३३ वर्षको नाम, थर, वतन नखुलेको एक महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले स्थानीय महेन्द्र बहुमुखी […]
बाणगंगाको ढोडेकोलमा श्रीमान श्रीमती मृत फेला
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डि.एस.पि. हरि बहादुर ओलीले जनहित अनलाइनलाई दिएको जानकारी अनुसार आज बिहान बाणगंगा ८ को ढोडेकोलमा करिब ५५/५६ वर्षकी जुठि भुषाल र करिब ६०/६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन । करिब ८ः३० बजे प्रहरीलाई खबर भएपछि घटना […]