बाणगंगा ब्राह्मण समाजको अध्यक्षमा योगाचार्य पौडेल चयन
जनहित अनलाइ, कपिलवस्तु । ब्राह्मण समाज नेपाल बाणगंगा नगर कार्यसमितिको अध्यक्षमा योगाचार्य कमल पौडेल चयन हुनुभएको छ । आज भएको पहिलो अधिवेशन बाट पौडेलको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्षमा सुर्य प्रसाद भुसाल, सचिवमा ज्ञान प्रसाद पाण्डे, सहसचिवमा गंगा गैरे खराल, कोषाध्यक्षमा टिकाराम घिमिरे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमश […]
कपिलवस्तु उद्योग बाणिज्य संघममा उपभोक्ता जागरण तथा उद्यमी सङ्ग अन्तरक्रिया
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले उपभोक्ता जागरण तथा उद्यमी सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाको अयोजना तथा कपिलवस्तु उद्योग बाणिज्य संघको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो । उपभोक्ता सङ्गै व्यवसायीहरुलाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम उद्योग वाणिज्य तथा उपभोक्ता हित […]
कपिलबस्तुमा बड्घरहरुका लागि ५ दिने तालिम सम्पन्न
सरिता थारु, कपिलबस्तु । बन , वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा संचालन भएको ५ दिने थारु जातीका बड्घरहरुका लागि नेतृत्व विकास तालिम सम्पन्न भएको छ । विहीबार देखि सुरु भएको तालिममा कपिलबस्तु जिल्लाका ४ वटा पालिका बाणगंगा नगरपालिका, र कपिलवस्तु नगरपालिकाका गरि ३५ बढी बड्घरहरुको सहभागिता रहेको थियो । तालिमको […]
काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषण अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित […]
मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना: २१ जना घाइते
पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्। प्रदेश नं.३-०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अनामनगरको लिवरटी कलेजका ३३ जना विद्यार्थी लिएर गएको गाडी दुर्घटनामा परेको प्रहरीको भनाइ छ। […]
पोलियो र डिपिटी खोप अभाव हुँदा बालबालिका खोप लगाउनबाट वञ्चित
खजुरा । स्वास्थ्य कार्यालय बाँकेमा बालबालिकालाई नियमित रुपमा लगाउनुपर्ने पोलियो र डिपिटी खोप अभाव भएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोगविरुद्ध लगाइने पोलियो र डिपिटी खोपको अभाव भएको हो । उक्त उमेर समूहका बालबालिकालाई नियमित रुपमा प्रत्येक महिना लगाउनुपर्ने उक्त खोप जिल्लाका स्वास्थ्य चौकीहरुमा नपुग्दा बालबालिकाहरु खोप लगाउनबाट वञ्चित भएका छन् । राप्तीसोनारी गाउँपालिका […]
लुम्बिनीमा करिब ३० प्रतिशत बजेट घट्ने अनुमान
बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशत बजेट घट्ने भएको छ । प्रदेशको अर्थ मन्त्रालयले सोही आधारमा मन्त्रालयहरूलाई सिलिङ पठाएको छ । प्रदेशमा अहिले पूर्वबजेट छलफल सकिएको छ । अब बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुने प्रदेश अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । लुम्बिनी प्रदेश अर्थ मन्त्रालयका उपसचिव एवं प्रवक्ता सुरेन्द्र […]
बाणगंगा १० मा महिलाहरुको लागि सर्फ बनाउने तालिम सुरु
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० मा महिलाहरुको लागि सर्फ बनाउने तालिम सुरु भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा सोमबार देखि १० दिने उक्त तालिम सुरु भएको हो । तालिमको सोमबार वडा नम्बर १० का वडा अध्यक्ष यम […]
बुद्ध जयन्तीको तयारीको लागि बजेट अभाव
बुटवल। प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा दिन मनाईने बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरु भएको छ । संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रूपमा यसलाई भव्यताका साथ मनाउँदै आएको छ । आगामी जेठ १० गते परेको २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस बजेट अभावका कारण बुद्ध […]