मधुवन धाममा एकदिने निःशुल्क स्वास्थ्य शिविर र प्रवचन सम्पन्न

कपिलवस्तु । बाणगंगाको मधुवन धाममा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविरका साथ धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । थाइल्याण्डकी प्रख्यात बौद्ध विद्वान् बेरिहनवनाखेटले विश्वमा बढ्दै गएको हिंसा, अशान्ति र द्वन्द्व बुद्ध शिक्षाबाट मात्रै अन्त्य हुने बताएकी छन् । वाणगंगा नगरपालिकास्थित मधुवन धाम वटपा महावन सप्पया महास्थानमा मंगलबार सम्पन्न कार्यक्रममा उनले नेपालबाट उदाएको बुद्ध शिक्षा अनुशरण […]

कपिलवस्तु उद्योग व्यापार संघको २०८१ को भित्तेपात्रो विमोचन

जनहित अनलाइन, कपिलवस्तु । कृषि उत्पादनबाट नेपालको अर्थतन्त्र बलियो हुने उद्योग व्यापार माहासंघका केन्द्रीय माहासचिव खेमनारण पराजुलिले बताउनु भएको छ । उद्योग व्यापार संघ कपिलवस्तु नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नेपालमा प्रसस्त सम्भावना रहेको बताउदै यहाँको उत्पादनलाई प्राथमिकता दिदै आत्मनिर्भरमा जोड दिनु […]

विजयनगरमा खुला दिसा गर्ने १६ जना प्रहरी नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला दिसा गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिका र प्रहरीसहितको टोलीले मङ्गलवार बिहान ५ बजेदेखि बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो । पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वडामा अनुगमन गरेको थियो । इलाका प्रहरी कार्यालय गणेशपुरको […]

भेटीबाट सामाजिक क्षेत्रमा योगदान बढाउँदै सुपा देउराली मन्दिर

अर्घाखाँची । महेन्द्र राजमार्गको गोरुसिङ्गे–सन्धिखर्क सडक मार्गको ४३ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रसिद्ध मन्दिर सुपा देउराली मुख्य सडक मार्गमा अवस्थित रहेको छ । शीतगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका वडा नं. ७ को सिमानामा सुपा देउराली मन्दिर पर्दछ । प्राकृतिक सौन्दर्यले भरिएको महाभारत पर्वत शृङ्खला अन्तर्गत पहाडको खोँचमा रहेको मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै […]

पाल्पाको वन कार्यालय परिसरमै भीषण डढेलो

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनस्थित डिभिजन वन कार्यालयलाई घेराबन्दी गरेर भीषण डढेलो लागेको छ । तानसेन बजार नजिकैको वनदेवी र होलाङ्दी क्षेत्रमा सोमबार बेलुकीदेखि डढेलो लागेको हो । डढेलो मंगलबार अपरान्हसम्म नियन्त्रणमा आएको छैन । हावाहुरीका कारण डढेलो नियन्त्रणमा समस्या भएको हो । होलाङ्दीको वन कार्यालय क्षेत्र, तालिम हल, नर्सरी, धरमपानी क्षेत्रमा रातभर डढेलो लागेको […]

सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ

काठमाण्डाै । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार पुगेकोमा आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । हिजो […]

विद्यार्थी कम भएपछि गुल्मीको छत्रकोटका ९ विद्यालय समायोजन, १ खारेज

गुल्मी । विद्यार्थी संख्या कम भएपछि गुल्मीको छत्रकोट गाउँपालिकामा ९ वटा विद्यालय समायोजन गरिएको छ । पालिकामा रहेको एउटा विद्यालय खारेज भएको छ भने सात वटा विद्यालयको कक्षा घटाइएको छ । वडा नं २ मा रहेको पिपलडाँडा आधारभूत विद्यालय, १ को जनचेतना आधारभूत विद्यालय, २ कै ठूलापोखरा आधारभूत विद्यालय र वडा नं ३ मा रहेको […]

लुम्बिनीका ७ विषयगत समितिका सभापतिको लागि ७ जनाको मात्रै उम्मेदवारी

दाङ । लुम्बिनी प्रदेशका ७ वटा संसदीय समितिको सभापतिका लागि ७ जनाको उम्मेदवारी परेको छ। ६ विषयगत समिति र १ विषेशाधिकार समिति गरी ७ वटा समितिमा ७ जनाको मात्रै उम्मेदवारी परेको हो । उम्मेदवारी दर्ताको समय बेलुका ५ बजेसम्म भए पनि दलहरूका बीच सहमति कायम गरी विषयगत समितिको भागबन्डा गरिएकाले अन्य उम्मेदवारी नपर्ने नेपाली कांग्रेसकी […]

सशस्त्र प्रहरी बलले मंगलबार बिहान रुपन्देहीको ओमसतिया बाट २ सय ७२ किलो गाँजा बरामद

भैरहवा । सशस्त्र प्रहरी बलले मंगलबार बिहान रुपन्देहीको ओमसतिया–४, बाट दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको छ । मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुल नजिकैबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले जनाएको छ । उक्त कन्टेनरको […]