‘स्थानियको गुनासो प्रति नगर गम्भीर बन्न सकेन’
जनहित अनलाइन, कपिलवस्तु । स्थानियहरुको गुनासो प्रति नगरपालिका गम्भिर बन्न नसकेको कपिलवस्तुको बाणगंगा नगरपालिकाका स्थानियहरुले गुनासो गरेका छन । नगरवासीहरुका समस्या छरपस्ट हुँदा पनि नगर चासो नदेखाएको उनीहरुले गुनासो गरेका हुन । आज विहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले पिपरामा अयोजना गरेको बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले यस्तो गुनासो पोखेका हुन । कार्यक्रममा […]
दुई मन्त्रालय नदिए लुम्बिनीका मुख्यमन्त्रीलाई नाउपले विश्वासको मत नदिने
दाङ । नागरिक उन्मुक्ति पार्टीले दुईवटा मन्त्रालय नदिए मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत नदिने भएको छ । महराले शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेश सभामा विश्वासको मत लिँदैछन् । नाउपका चार सांसद छन् । ‘हामीलाई दुई मन्त्रालय दिने एमाले–माओवादी गठबन्धनले पहिला लिखित सहमति गर्नुपर्छ,’ नाउप संसदीय दलका प्रमुख सचेतक राजकुमार चौधरीले भने, ‘भौतिक पूर्वाधार मन्त्रालय […]