फाइनल खेल चलिरहदा मैदानमा कुकुर प्रवेश गरेपछि
बिष्णु खरेल, कपिलवस्तु । बाणगंगास्थित बुद्धरंगशालामा भएको प्रथम तिलौराकोट गोल्डकपको फाइनल खेल हनामी बिएफसी चितवन र नेपाल पुलिस क्लब बिच चलिरहदा खेल मैदानमा कुकुर प्रवेश गर्यो । उक्त समय सम्म एक एक गोल हात पार्न सफल भएको हनामी बिएफसी चितवन र नेपाल पुलिस क्लव बिच प्रतिस्पर्धात्मक खेल भैरहेको थियो । जब मैदानमा कुकुर प्रवेश गर्यो […]
चारनम्बरमा ‘महावीर पुन’ नामक किताब किन्नेको घुइँचो
चेतन विष्ट, कपिलवस्तु । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै कपिलवस्तु आइपुग्नुभएको छ । आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न उहाँ आज शनिवार बिहान १० बजे जिल्लाको चारनम्बर आइपुग्नुभएको हो । वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उहाँले किताब बेचिरहनुभएको छ । प्रति किताब ७ सय रुपैयाँमा बिक्री भैरहेको उक्त […]
युवा जनशक्तिको वैदेशिक पलायन रोक्न आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभएको छ । विराट चक्र विज्ञान एवम् लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरम शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्नेमा जोड दिनुभएको हो । “राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र […]
पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु
धनकुटा । पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १० बस्ने ११ वर्षीय मनिश खतिवडा र धनकुटा नगरपालिका वडा नं ९ बस्ने १५ वर्षीय दिपेश ओझा रहेको प्रहरीले […]
अर्घाखाँचीको भूमिकास्थानमा चुनढुंगा उत्खननको विषयको विवाद उत्कर्ष
अर्घाखाँची । भूमिकास्थानमा चुनढुंगा उत्खननको विषयलाई लिएर विवाद बढ्दै गएको छ । नगरपालिकाबाट गरिएको सिफारिस किर्ते भएकोबारेमा मेयर झविलाल थापाले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी दिनुभएको थियो । तर उजुरी दिँदा आफुलाई थाहै नदिएको, आफ्ना मान्छेलाई जोगाउन खाजेको, मेयरले एकलौटी गरेको भन्दै उपमेयर बालकृष्ण बन्जाडेसहित भूमिकास्थान नगर कार्यपालिकाका बहुमत सदस्यले विरोध गरेका छन् । किर्ते […]
कपिलवस्तु बाट अवैध नदी जन्य पदार्थ ओसारपसार गर्ने १२ सवारीसाधन नियन्त्रणमा
कपिलवस्तु । बुद्धभूमि नगरपालिका ९ गब्दहवास्थित अगिया खोलाबाट अवैध रुपमा नदी जन्य पदार्थ उत्खनन् गरेर ओसारपसार गर्नमा प्रयोग भएका १२ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । गैरकानुनी रुपमा नदीजन्य पदार्थको दोहन गरिरहेको सूचना पाएपछि शुक्रबार बिहान ५ बजे सशस्त्र प्रहरी पुगेर २ एक्स्काभेटर, ८ टिपर र २ ट्रयाक्टर पक्राउ गरेको थियो । बुद्धभूमि नगरपालिकाले लगाएको […]
शासकीय स्वरुप र निर्वाचन प्रणालीका कारण सरकार अस्थिर: मन्त्री शर्मा
पाल्पा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शासकीय स्वरुप र निर्वाचन प्रणालीका कारण सरकारमा अस्थिरता आएको बताएकी छन् । संवैधानिक र कानुनी बाध्यता नहुन्जेलसम्म पटक पटक सरकार परिवर्तन भइरहने समस्या आउने मन्त्री शर्माले बताइन् । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार राखेको पत्रकार भेटमा बोल्दै मन्त्री शर्माले संवैधानिक र कानुनी बाध्यता बनाउन सकियो भने मात्र […]