श्रीलंकन नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याएर बन्धक, पाँच पाकिस्तानी पक्राउ
काठमाडौँ । युरोपियन देशहरु पठाउने प्रलोभनमा पारेर श्रीलंकन नागरिकहरूलाई नेपाल ल्याएर होटेलमा बन्धन बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन्। वैदेशिक रोजगारका लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाउने भन्दै उनीहरूलाई श्रीलङ्काबाट नेपाल ल्याएर होटेलमा राखेर पासपोर्ट नियन्त्रणमा लिई बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। उनीहरूमाथि प्रहरीले विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट […]
बर्दिया बाट सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ
बर्दिया । गुलरिया नगरपालिका–६ शान्तिटोलमा एक सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले स्थानीय ५६ वर्षिय सईद अहम्मद मनिहारलाई पक्राउ गरेको हो । उनले करिब २७ वर्षकी ती महिलालाई बिहीबार राति सवा दश बजे घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुलसीराम […]
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिएपछि महराले लुम्बिनी प्रदेशका ५ […]
फेरिदै जन्मदिन मनाउने तरिका, खर्च भन्दा बचत गरेर मनाइदै
कपिलवस्तु । जन्मदिनलाई पछिल्लो समय फरक तरिकारले मनाउन थालिएको छ । अत्याधिक पैसा खर्च गरेर जन्मदिनलाई तडकभडक रुपमा मनाउने परम्परा केहि व्यक्ति बाट भने हट्दै गएको छ । यसैबिच कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ निवासी व्यवसायी कमल पाण्डेले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख पोलिसीको जीवन बीमा गरेका छन । साथिभाइ सङ्ग तामझामका साथ भोज […]
लुम्बिनीमा जसपाका दुई, एस र स्वतन्त्रका पनि मन्त्री बन्दै
दाङ । लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएसँगै माओवादी संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार बन्दैछ । बिहीबार लुम्बनी प्रदेश सभाको विशेष अधिवेशनलाई सम्बोधन गरेर राजीनामा दिएका चौधरीले इमेल मार्फत प्रदेश प्रमुख कहाँ राजीनामा पठाएपछि नयाँ सरकार निर्माण प्रक्रिया अघि बढेको छ । प्रदेशमा एमाले–माओवादीको सत्ता गठबन्धनमा जसपालाई दुई मन्त्रालय, नेकपा एसलाई एक […]