लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनी २०२४/२५ को अध्यक्षमा भुषाल चयन

चेतन विष्ट, कपिलवस्तु । लायन्स कल्ब अफ कपिलवस्तु दिदी बहिनी २०२४/२५ को अध्यक्षमा भगवति देवी रेग्मि भुषाल चयन हुनुभएको छ । मंगलबार भएको क्लबको चौँथो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा पार्वती खड्का भुषाल, द्धितिय उपाध्यक्षमा सिता भण्डारी, तृतिय उपाध्यक्षमा सरस्वती सोमै, सचिवमा पुजा अर्याल, कोषाध्यक्षमा खुमा बेल्वासे सर्वसम्मत […]

अर्घाखाँचीको गच्छे–भालुवाङ सडक निर्माण कार्यले गति लिदै

अर्घाखाँची । राप्ती नदीवारिकाे जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट दाङको भालुवाङ पुग्न गोरुसिङ्गे हुँदै १ सय २० किलोमिटर सडक यात्रा गर्नुपर्छ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी हो । अर्घाखाँचीको सिमाना भए पनि सदरमुकाम सन्धिखर्कबाट महेन्द्र राजमार्ग कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा, धानखोला हुँदै पुग्नुपर्ने अवस्था छ । तर गच्छे भालुवाङ ७३ किलोमिटर सडक निर्माण पूरा भएपछि सडक यात्रा […]

लुम्बिनीमा बिहीबार दिउँसो ४ बजे अधिवेशन बैठक आह्वान

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको बताए । केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता […]

लुम्बिनीमा नयाँ सरकार गठनको तयारी तिव्र

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्ने निश्चित भएको छ । संघीय सरकारमा गठबन्धन फेरिएसँगै कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विस्थापित गरेर माओवादीको संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्न लागेका हुन् । उनी रोल्पा क्षेत्र नम्बर १ ९१०बाट निर्वाचित हुन् । महरा यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । […]

आखिर किन यति बढि छ त सवारी दुर्घटना ?

नेपालमा हरेक वर्ष एक हजार आठ सयको हाराहारीमा मानिसको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ भने प्राकृतिक प्रकोपबाट भन्दा सडक दुर्घटनाबाट हुने मानवीय क्षति अत्यधिक भएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाल सरकारलाई पटक–पटक सचेत गराएको देखिन्छ । यसका बाबजुद दुर्घटनाको दर भने महामारी बनेर दिन–प्रतिदिन बढ्दै जानुमा दोषी को त रु यसबारे अब गम्भीर […]

वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ६३ आरोहीले लिए अनुमति

काठमाडौँ । वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् । विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक सय […]