बाणगंगा वेलफेयर सोसाइटीको १० औं साधारण सभा सम्पन्न
कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगर भित्रका सम्पुर्ण संघ संस्था सङ्ग सहकार्य गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताउनुभएको छ । समाज रुपान्तरणका लागि संघ संस्थाको भुमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । बिहिवार बाणगङ्गा वेलफेयर सोसाइटीको १० औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सोसाइटीले विगतदेखि नै खेलकुद, महोत्सव लगायत […]
अर्थमन्त्री नहुँदा लुम्बिनीमा बजेट खर्चको प्रक्रिया ओझेलमा
बुटबल । पुँजीगत खर्च न्यून हुने समस्या लुम्बिनी प्रदेशले स्थापनाकादेखि नै झेलिरहेको छ । आर्थिक वृद्धिलाई गति दिने महत्त्वपूर्ण आधारस्तम्भ विकास बजेट भए पनि खर्च गर्न प्रदेश सरकार सधैं असफल हुँदै आएको हो । चालू आर्थिक वर्ष २०८०र०८१ को ९ महिना बित्नै लाग्दा लुम्बिनी प्रदेशमा विकास बजेट खर्च जम्मा २५ प्रतिशत मात्र छ । जम्मा […]
एक वर्षमा देशभर ५९ हजार बढी मुद्दा दर्ता, बैंकिङ कसुरका सबैभन्दा धेरै

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा विभिन्न घटनाका ५९ हजार ०६१ वटा मुद्दा दर्ता भएको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम ढकालले बिहीबार पछिल्लो एक वर्ष (२०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेसम्म) मा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। उनका अनुसार सबैभन्दा […]
प्रहरीले अभिभावकको कुरै नसुनेरको भन्दै सुसाइड नोट लेखेर आत्महत्या
कपिलवस्तु । प्रहरीले आफ्ना अभिभावकको कुरै नसुनेर दोषी करार गरेको आरोप लगाउँदै एक युवतीले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ३ पडसडा निवासी मनिता चौधरीले घरायसी बिवादमा प्रहरीले आफुलाई दोषी ठानेको भन्दै आत्महत्या गर्न बाध्य भएको सुसाईड नोटमा लेखेकी हुन् । जग्गा बिवादमा आफ्ना बुबाका दाजुभाईमा ठुलोबुबा र उनकी […]
प्रधानमन्त्री र देउवाबीच भेटवार्ता, संवैधानिक परिषद् बैठक बोलाइयो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच छलफल भएको । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग छलफल गरेपछि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक परिषद्को बैठक आइतबार बिहान सिंहदरबारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए […]
थुनामा रहेका रायमाझीको मुटुमा समस्या
काठमाण्डौ । भुटानी शरणार्थी बेचबिखन प्रकरणका आरोपी तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुमा समस्या देखिएपछि उपचार भइरहेको छ । रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा डाक्टरको निगरानीमा राखिएको प्रशासनले जनाएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि हिजो भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै […]