नवनियुक्त मन्त्रीको शपथ
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानसहित १६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेलसमक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, ऊर्जा मन्त्री शक्ति बस्नेतले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो। माओवादीका संस्कृति, […]
रास्वपाले गृहसहित ४ जनाको नाम टुङ्ग्यायो
काठमाण्डाै । नयाँ गठबन्धन बनेसँगै दलहरू मन्त्रालय भागबन्डा र मन्त्रीको टुङ्गो लगाउन व्यस्त भएका छन् । गृह मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री बन्नेको नाम पनि टुङ्गो लगाएको छ । आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा, विज्ञान […]