कमेडीमा कम्पीटीसन ,मुन्द्रे भर्सेज छक्का पन्जा टिम।
काठमाडौँ चैत्र 4 -मुन्द्रेको कमेडी क्लबको अध्यक्ष पदबाट दीपाश्री निरौलालाई हटाउँदा जितु न कार्यक्रम रह्यो न छक्कापन्जामा स्थानेपालसँगन। उनले दीपाको ठाउँमा करिष्मा मानन्धरलाई राखेर सिजन टु चलाए। कार्यक्रम जम्दाजम्दै कलाकारले छाडे। शो बन्द भो। नेपाल टेलिभिजन विशाल भण्डारीले कब्जा हाने। दीपाश्रीलाई अध्यक्षमा फर्काएर कार्यक्रम चलाइरहेका छन्। बल्ल-बल्ल जितु मुन्द्रेको कमेडी क्लब लिएर आए कान्तिपुर च्यानलमा। […]