गृहमन्त्री रवि लामिछानेको आग्रह आफ्नालाई छुटाउन दबाब नदिनुहाेला।
काठमाडौं पुस 25-रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन्। पहिला जे जस्तो कमीकमजोरी भए पनि अबकाे सरकारलाई त्याे छुट नभएको बताएका छन।जनताले हामीलाई राम्रो काम गरून् भनेर मत दिएका हुन हामी सबैले मिलेर राम्रो काम गर्नु पर्छ, हाम्राे पार्टीका हुन वा कुनै पनि पार्टीका हुन […]