काेटेश्वरमा आज सत्ता गठबन्धनले चुनावी सभा गर्दै

२०७९ मंसिर १ गते काेटेश्वरमा आज सत्ता गठबन्धनले चुनावी सभा गर्दै चुनावी सभा दिउँसो २ बजे शुरु हुने चुनाव परिचालन समितिले जनाएकाे छ। काठमाडौं क्षेत्र नम्बर २ चुनावी समितिको अनुसार याे अन्तिम चुनावी सभा हाे। चुनावी सभालाई सत्ता गठबन्धनका नेताहरूले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपाल, […]