सिके राउतकाे जनमत पार्टीले 3% थ्रेसहाेल्ड पार गर्दा रबी लामिछाने नेतृत्वको रास्वपा पार्टीको हातबाट सरकारकाे चावी फुत्कियाे
काठमाडौं -सिके राउत नेतृत्वको पार्टी सरकारमा सामेल हुने भए पछि अब बन्ने गठबन्धनको सरकारलाई लगभग सरकार बनाउन चाहिने बहुमत पुग्ने देखिन्छ ।सिके राउत नेतृत्वको जनमत पार्टीले 3% नल्याएको भए उसले प्रत्येक्ष तर्फ मात्रै 1 सिट जितेको थियाे तर 3% थ्रेसहाेल्ड कटाएकाेले उसले समानुपातिक तर्फ 4 सिट पाउने संभावना छ।यी 5 सिट सँगै सरकार बनाउन […]
पाण्डे र लिङ्देल बिच पानी बाराबार
तस्बिर दायाँ राजेन्द्र लिङ्देन बायाँ विक्रम पाण्डे आगामी निर्वाचनमा राप्रपा र एमालेले चुनावी गठबन्धन गरे पनि एमालेले चितवन ३ का उम्मेदवार बिक्रम पाण्डेलाई चुनावमा हराउन ओलीले खुलेआम आफ्नो दलकाे उम्मेदवारी फिर्ता गरि आफ्नो दलकाे कार्यकर्तालाईकाँग्रेसका वागी उम्मेदवार दिनेश काेईरालालाई मतदान गर्न आग्रह गरे पछि राप्रपा अध्यक्ष र विक्रम पाण्डे बिच मारामारकाे स्थिति आएको समाचार […]