हिड्नै पर्ने बाटो गर्ने पर्ने काम

हिड्नै पर्ने बाटो गर्ने पर्ने काम       जातीय विभेदका पराकाष्ठा नाघेको घटनाहरु बाहिर आएका छन् । कतिजना व्यक्तिहरूको ज्यानै गयो र ज्यान लिने व्यक्तिहरूको पनि जिन्दगी नरग हुनेछ। यी घटनाहरु त समाजका प्रतिनिधि घटनाहरु मात्र हुन् । आज पनि हाम्रो नेपाली समाजमा जातीय विभेद जब्बर गरी रहेको छ र यसलाई तोड्न त्यति सजिलो […]