भुवन केसीले मागे ‘सुरक्षा मापदण्ड’ पुरा गरेर नाइट शो चलाउन चाहने फिल्म हलको सूची

[ad_1] काठमाडौं । चलचित्र विकास बोर्डले ‘शान्तिसुरक्षाको मापदण्ड’ पुरा गरेर रात्रीकालिन फिल्म प्रदर्शन गर्न चाहने हलहरुको सूची मागेको छ । अनलाइनखबरसँग कुरा गर्दै बोर्ड अध्यक्ष भुवन केसीले सर्तसहित नाइट शो प्रदर्शनको अनुमति दिन सकिने बताए । राती १ बजेसम्म फिल्म प्रदर्शनको अनुमति माग्दै चलचित्र संघले निवेदन दिएको सन्दर्भमा केसीको यस्तो प्रतिक्रिया आएको हो । ‘शान्ति […]
जबरालाई सर्वोच्च छिर्न नदिने बारको निर्णय, अदालत परिसरमा सुरक्षा व्यवस्था कडा
[ad_1] काठमाडौं : नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएशनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । महाअभियोग छानबिन समितिले प्रतिवेदन दिएर दोषी देखाएको अवस्थामा जबरा सर्वोच्च प्रवेश गर्न नपाउने बारको निस्कर्ष छ । बैठकपछि नेपाल […]