संचारकर्मी ढुंगेल ‘राष्ट्रिय व्यक्तित्व सम्मान –२०७९’ बाट सम्मानित

[ad_1] काठमाडौ । संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनितराज ढुंगेल ‘राष्ट्रिय व्यक्तित्व सम्मान –२०७९’बाट सम्मानित भएका छन ।राजधानीमा सम्पन्न ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सवमा ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ मा मोडल समेत रहेका ढुंगेलले […]