वैदेशिक राेजगारीबाट फर्किने नेपालीलाई त्रिभुवन एअरपोर्टमा सास्ती ।

काठमाडौं जेठ 1-वैदेशिक राेजगारीबाट फर्किने क्रममा नेपालीहरुले एअरपोर्टकाे कर्मचारीबाट पाउन सम्म दुुख पाएका छन।पहिले माेवाइल जफत गरेर माेटाे रकम कुम्ल्याउन पल्केका एअरपोर्ट कर्मचारीहरु प्रचण्ड सरकारले माेवाइलमा कडाइ नगर्ने निति बनाए पछि ,अन्य सामानमा दुख दिन थालेका छन।नियममा स्पष्ट रुपमा 50 ग्राम सम्म सुनबाट बनाएकाे गहना ल्याउन पाईने भनेको छ।त्याे भन्दा बढी सुन ल्याएमा प्रति 10 […]
बैशाख 1 गते देखि सबै स्थानीय निकायबाट श्रम स्वीकृति लिन सकिने।

काठमाडौं चैत 17-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रममा लागेका युवालाई पहलाे प्राथमिकता दिने कुरा बताउदै आएका छन।यही क्रममा प्रधानमन्त्री दाहाल सरकारले बिदेशमा श्रम गरेर आउने नेपालीले ल्याउने माेवाइलमा पहिलो भएको कडाइ कानुन परिवर्तन गरेर अहिले दुईवटा सम्म माेवाइल ल्याउन पाईने र आईएमईआई नम्बर पनि दर्ता गर्नु नपर्ने बनाएको छ।सामाजिक सुरक्षा अन्तर्गत सकेसम्म पछि आउने श्रमिकको समस्या […]