अभागी जर्मनी, भाग्यमानी जापान

काठमाडौं – वर्ल्डकप 2022 समूह ई काे गए राति भएको खेलमा जापानले स्पेन माथि सनसनी जित निकालेकाे छ।जापानकाे खेल पाेजिसन जम्मा 17% थियाे भने खेलभरि मात्रै 228 बल टच गरेकाे थियाे।स्पेनले खेल पाेजिसन 83% अनि बल टच जापान भन्दा झन्डै चार गुणा 1058 पटक गरेकाे थियाे।यस्ताे अवस्थामा जापानले खेल जित्नु भनेको आश्चर्यजनक हाे।खेलकाे 11 मिनेटमा […]

स्पेनकाे आँधी राेक्न सकेन काेस्टारिकाले,बेल्जियमकाे क्यानडा माथि संघर्ष पुर्णजीत

काठमाडौं -कतारमा चलिरहेको वर्ल्डकप 2022 मा स्पेनले काेस्टारिका माथि गाेलकाे वर्षा गरेकाे छ। 80% भन्दा माथि बल पाेजिसन राखेकाे स्पेनका लागि पहिलाे गाेल ओल्माेले                 11 ओैं  मिनेटमा गरेका थिए ।स्पेनले त्यस पछि गाेलकाे बर्षा नै गर्याे 21 मिनेटमा एसेन्सियाे,31,54 टाेरेस,74 मिनेटमा गाबी,90 मिनेटमा साेलार अनि 92 मिनेटमा माेराटाले […]

यसियाली मुलुक जापान सँग युराेपियन पावरहाउस जर्मनी पराजित

वर्लड कप 2022 ,जर्मनीले 33 ओैं मिनेटमा गुन्डगानकाे पेनाल्टी मार्फत गाेल गरेर अग्रता लिए पनि जापानले 75 ओैं मिनेटमा आर डाेनकाे गाेलमा बराबरी गरेकाे थियाे।बल नियन्त्रण 70% भन्दा धेरै राखे पनि जर्मनीले गाेल गर्न भने सकेन।83 ओैं मिनेटमा असानाेले गाेल गरेर जापानलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलमा कुनै पनि गाेल नहुँदा जापान 2-1 ले बिजयी […]