म्याग्दीमा कडा प्रतिस्पर्धा
काठमाडौं – काँग्रेस उम्मेदवार खम बहादुर गर्बुजा र एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठ बीच कडा प्रतिस्पर्धा भईरहेकाे छ।अहिलेसम्म काे मत गणना अनुसार गर्बुजाले – 7803 मत ल्याएका छन भने,एमाले उम्मेदवार श्रेष्ठले – 7357 मत ल्याएका छन।कम्युनिस्ट पकड मानिएको म्याग्दीमा कम्युनिस्टहरुकाे टुटफुट र काँग्रेस, माओवादी,एकीकत समाजवादी पार्टी बिच चुनावी गठबन्धन भएको हुनाले गर्बुजाले संभावना धेरै रहेकाे छ।तेस्रोमा […]