म्याग्दी खमबहादुर गर्बुजाकाे 3 हजार बढी मतकाे अग्रता
काठमाडौं – प्रतिनिधिसभाकाे एक मात्र सिट संख्या भएको म्याग्दीमा गठबन्धन उम्मेदवार खम बहादुर गर्बुजाले 3 हजार मतले अग्रता लिएका छन।उनको प्रतिद्वन्द्वी एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठले अहिलेसम्म 18622 मत ल्याएका छन भने। 22052 मत ल्याएका छन।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि बहादुर खत्रीले 1377 मत ल्याएका छन ,भने राप्रपाका उम्मेदवार जगत गाैचनले 950 मत ल्याएका छन याे […]
राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो शक्ति बन्ने हाेडमा
काठमाडौं – स्थापना भएको छाेटाे समयमै रबी लामिछाने नेतृत्वको पार्टीले आश्चर्यचकित पार्ने मत ल्याएको छ।अहिले काे ताजा अवस्थामा माओवादी केन्द्र भन्दा पनि बढी मत ल्याएर तेस्रो ठुलाे शक्ति बन्ने हाेडमा आफुलाई दह्रो गरि उभ्याएकाे छ।हालसम्मको मतगणनामा माओवादी केन्द्रले 49612 मत ल्याएको छ भने ,राष्ट्रिय स्वतन्त्र पार्टीले 54969 मत ल्याएको छ।धेरै मत ल्याउने पहिलो स्थानमा 124931 […]
काठमाडौं १ मतगनना मा सिंहकाे अग्रता
काठमाडौं १ याे क्षेत्रमा चर्चित व्यक्तिहरु प्रतिस्पर्धामा छन,प्रकाशमान सिंह , रमेश खरेल,रबिन्द्र मिस्र,पुकार बम,किरण पाैडेल।सिंक काँग्रेस ,मिस्र राप्रपा,खरेल सुशासन ,पाैडेल एमाले र बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन। शुरुआती मत गननामा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन् । बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र […]