पार्टीको चुनाव चिह्न भाडामा लिनेहरु कसरी भए स्वतन्त्र ?

[ad_1] ४ असोज, काठमाडौं । चल्तीका पार्टीहरूबाट देशको प्रगति हुन नसक्ने ठहर गर्दै उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारहरू अन्ततः पार्टीकै खोपीमा ओत लाग्न पुगेका छन् । उनीहरूले आफूलाई स्वतन्त्र करार गर्न भने छाडेका छैनन् । अघोषित गठबन्धन बनाएर चुनाव लड्ने योजनाअन्तर्गत ‘स्वतन्त्र’ उम्मेदवारहरू ‘लौरो’ र ‘घण्टी’ चिह्न बोकेर चुनावी मैदानमा ओर्लिएका छन् । निर्वाचन आयोगमा […]