कुवादेखि दरबारसम्म फैलिएको टुकुचा

[ad_1] ४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ मा पर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मलनिवास पछाडि चुनदेवी मन्दिर छ । निर्मलनिवास र मन्दिर भएको स्थान काठमाडौंको उत्तरी भागको पानीढलो हो । मन्दिरदेखि उत्तरतर्फ लागेपछि चक्रपथ आउँछ । जुन केही समथरपछि थोरै ओरालो रहेको छ । तर मन्दिरबाट चण्डोलतर्फ भिरालो छ । त्यही ओरालोको […]