प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ४८ दलले बन्दसूचि बुझाए
[ad_1] निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ता गरेको जनाएको हो । आइतबार र सोमबार बन्द सूचि दर्ताको समय दिएपनि दलहरुले हिजो बेलुका अबेलादेखि आज विहानसम्म सूचि दर्ता गराएका हुन । पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका […]