पाेखरामा यति विमान दुर्घटना 72 जना हताहती।
काठमाडौं माघ 1- काठमाडौं बाट 68 यात्रु लिएर उडेकाे यती जहाज पाेखरा जाने क्रममा सेती नदीमा दुर्घटनाग्रस्त भएको छ।विमान चालक सहित जहाजमा 72 जना सवार थिए ।अहिलेसम्म के कति क्षति भयाे भन्ने सम्पूर्ण समाचार नआए पनि धेरै नै क्षति भएको अनुमान गरिएको छ।अहिले सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीले घटना स्थलमा उद्धार गरिरहेका छन।विमानस्थल नजिकै […]
गृहमन्त्री रवि लामिछानेको आग्रह आफ्नालाई छुटाउन दबाब नदिनुहाेला।
काठमाडौं पुस 25-रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा जनताले दिएको मतअनुसारको सरकार बनेको बताएका छन्। पहिला जे जस्तो कमीकमजोरी भए पनि अबकाे सरकारलाई त्याे छुट नभएको बताएका छन।जनताले हामीलाई राम्रो काम गरून् भनेर मत दिएका हुन हामी सबैले मिलेर राम्रो काम गर्नु पर्छ, हाम्राे पार्टीका हुन वा कुनै पनि पार्टीका हुन […]
Leo messi काे गाेल अर्जेन्टिना क्वाटरफाइनलमा
काठमाडौं १८ मंसिर-world cup 2022 गए राति सम्पन्न प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना ले अस्ट्रेलियालाई 2-1 गाेल अन्तरले हराएको छ।2 पटककाे विश्व विजेता अर्जेन्टिना परम्परागत रुपमा बलियो टिम हाे।प्रतियोगिताको एक प्रमुख दाबेदार मध्येको टाेली जीत सँगै क्वाटरफाइनल प्रवेश गरेकाे छ।खेलकाे 35 मिनेटमा कप्तान लियो मेस्सीले गाेल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।आफ्नो देश अर्जेन्टिना काे […]
world cup 2022 काे नकआउट चरण आजबाट। Nedharland vs USA अनि Argentina vs Australia बिचमा हुनेछ।
काठमाडौं -कतारमा चलिरहेको world cup 2022 काे नकआउट चरणकाे खेलहरु आजबाट शुरु हुनेछन।अब भने गर या मरकाे खेल हुनेछ,हार्नु बित्तिकै टिम आउट हुने भएकोले धेरै सतर्कता पुर्वक टिमले खेल्नु पर्ने हुन्छ।हुनत यस पटक बलिया टिमहरु सबै जसाे हारेका छन।उपाधीकाे मुख्य दाबेदार 4 पटककाे विजेता जर्मनी समूह चरण बाटै आउट भई सकेकाे छ भने समूह चरण […]
रात्रिकालिन व्यवसायीहरुकाे लागि राहत जिल्ला प्रशासन काठमाडौंकाे नयाँ नियम।
काठमाडौं -१५ मंसिर देखि काठमाडौं जिल्लामा मध्यराती १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने नियम लागू भएको छ । गएको मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो । […]
सिके राउतकाे जनमत पार्टीले 3% थ्रेसहाेल्ड पार गर्दा रबी लामिछाने नेतृत्वको रास्वपा पार्टीको हातबाट सरकारकाे चावी फुत्कियाे
काठमाडौं -सिके राउत नेतृत्वको पार्टी सरकारमा सामेल हुने भए पछि अब बन्ने गठबन्धनको सरकारलाई लगभग सरकार बनाउन चाहिने बहुमत पुग्ने देखिन्छ ।सिके राउत नेतृत्वको जनमत पार्टीले 3% नल्याएको भए उसले प्रत्येक्ष तर्फ मात्रै 1 सिट जितेको थियाे तर 3% थ्रेसहाेल्ड कटाएकाेले उसले समानुपातिक तर्फ 4 सिट पाउने संभावना छ।यी 5 सिट सँगै सरकार बनाउन […]
रबी लामिछाने प्रधानमन्त्री बन्ने संभावना
काठमाडौं -निर्वाचन 2079 काे मतगणना अन्तिम चरण छ, कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने पक्का भईसकेकाे छ। यस्तोमा ठुलाे दलकाे हैसियतले नेपाली काँग्रेसले सरकार गठन काे पहल गर्ने छ।नेकपा माओवादी केन्द्र ,एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन मिलेर चुनाव लढे पनि बहुमत नपुग्ने देखिन्छ ।यस्तोमा एमालेले पनि सरकार गठनकाे पहल गर्ने छ। एमाले, राप्रपा लगायतका […]
उपाधी दाबेदार मानिएकाे वेल्जियमकाे नमिठाे हार
काठमाडौं ,अफ्रिकी मुलुक माेराेक्काे काे हातबाट गाेल्डेन जेनेरेसनकाे युग मानिएको युरोपेली फुटबलकाे पावरहाउस बेल्जियम 2-0 ले पराजित भएको छ। बेल्जियमले खेलमा पाेजिसनमा पकड जमाए पनि गाेल गर्न नसक्दा हार बेहाेर्नु परेकाे हाे,तुलनात्मक रुपमा कमजाेर मानिएको माेराेक्काेले शानदार खेल खेल्याे।उसले रईसकाे गाेलमा 73 मिनेटमा अग्रता लियो ।खेलकाे अन्त्य तिर 92 मिनेटमा अबुखलालले गाेल […]
केलिएन एम्बाप्पेकाे 2 शानदार गाेलमा फ्रान्स नकआउट चरण पुग्ने पहिलो टिम
काठमाडौं -वर्ल्डकप 2022 मा नकआउट चरण पुग्ने पहिलो टिम बनेकाे छ।भर्खरै सम्पन्न खेलमा डेनमार्कलाई 2-1 गाेल अन्तरले हराए पछि फ्रान्स 1 खेल खेल्न बाँकी हुँदै अन्तिम 16 मा प्रवेश गरेकाे हाे।फ्रान्सले पहिलाे म्याच अस्ट्रेलियालाई हराएको थियाे यश सँगै फ्रेन्च टिम 6 अंक जाेड्दै अन्तिम 16 मा पुगेको हाे।समूह डी काे अर्को खेलमा अस्ट्रेलियाले ट्युनेसियालाई 1-0 […]
अहिलेसम्म कुन दलले कति मत पाए?
काठमाडौं -देशभरि बाट मतगणनाकाे नतिजा आउने क्रम जारी छ।अहिलेसम्म सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएकाे छ। उसले अहिलेसम्म 904379 मत ल्याएको छ।पार्टी विभिन्न टुटफुटबाट गुज्रे पनि याे पार्टीले साेचे भन्दा धेरै मत पाएकाे छ।दाेस्राे स्थानमा नेपाली काँग्रेस रहेकाे छ,याे पार्टीले 869410 मत ल्याएकाे छ,याे पार्टीले साेचे भन्दा कम मत भन्न सकिन्छ ।तेस्रोमा रबी लामिछाने नेतृत्वको […]