म जस्तो राष्ट्रवादी काेई छ? राष्ट्रवादकाे भित्री कथा।

काठमाडौं जेठ 28 आईतबार- प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र राष्ट्रियता काे सवाल? भर्खरै मात्रै प्रधानमन्त्री प्रचण्ड भारतकाे 4 दिने ओैपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन।नेपालमा चाहिँ आफुलाई वाैद्धिक पढेलेखेकाे जान्ने सुन्ने देखि हावा हावामा राजनीतिक बिष्लेशक भएकाहरु प्रचण्ड भारत नपुग्दै आलोचना गर्न शुरु गरिसकेका थिए ।प्रधानमन्त्रीको स्वागत एकदमै तल्लाे स्तरकाे अपमानजनक देखि भारतले नेपाललाई धेरै […]

नेपाल धितोपत्र बाेर्डले ipo 10 कित्ताबाट बढाएर कम्तीमा 250 कित्ता भर्नुु पर्ने बनाउदै ।

काठमाडौं चैत 18-नेपाल धितोपत्र बाेर्डले सर्वसाधारणले भर्न पाउने ipo 10 कित्ता सेयर बढाएर कम्तीमा 250 कित्ता बनाउदै छ 250 कित्ता भनेकाे सय रुपैयाँ कित्ताले 25 हजार हाे, यसरी हेर्दा 95 प्रतिशत साधारण जनताले ipo भर्न पाउने छैनन् । पहिले 100 रुपैयाँ कित्ताले 10 कित्ताकाे 1000 रुपैयाँ भएकाेले सर्वसाधारणले ipo भर्न पाईन्थ्याे  । नेपाल धितोपत्र बोर्डले […]

दिपकराज गिरीलाई छक्कापन्जा 4 बाट सहकारीको संवाद हटाउनु पर्छ भन्ने सितेबा काे सहकारी नै कालाेसुचीमा।

काठमाडौं चैत 12- चर्चित हाँस्यकलाकार मधुसुदन पाठक अर्थात (सीतेबा) को सहकारी समेत कालोसूचीमा परेको छ । केही हप्ताअघि मात्र चलचित्र छक्का पञ्जा 4 ले सहकारीको साख गिराउने संम्वाद प्रयोग गरेको भन्दै त्यसको विरोधमा उत्रिएका सितेबाको आफ्नै सहकारी कालोसूचीमा परेको हो । सीतेबा जेष्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका सचिव तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन् । […]