राष्ट्रिय स्वतन्त्र पार्टीकाे 3 जना उम्मेदवारले काठमाडौंबाट खाता खाेल्न सफल

काठमाडौं -देशभरि मतगणना काे राैनक चलिरहेको छ,गजब त के छ भने भर्खरै मात्रै स्थापना भएको रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आश्चर्यजनक मत पाईरहेकाे छ।यसरी काठमाडौंमा मात्रै पुराना ठुला दलहरूलाई पछि पार्दै रास्वपा 3 ठाउँमा बिजयी हुन सफल भएको छ। बिजयी हुनेहरुमा काठमाडौं क्षेत्र नम्बर -2 मा साेविता गाैतम,क्षेत्र नम्बर 7 मा गणेश पराजुली र […]

काठमाडौंकाे निर्वाचन परिणाम आधा काँग्रेस आधा राष्ट्रिय स्वतन्त्र पार्टीलाई

काठमाडौं – हालसम्मको मतगणना परिणामलाई हेर्दा काठमाडौंका 10 वटा क्षेत्रमा 4 नेपाली काँग्रेस र 1 एमाले बिजयी भएका छन।अन्य पाँच सिटमा 4 राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने 1 मा नेपाली काँग्रेस अग्रता लिएकाे छ।  काठमाडौंमा भिन्न भिन्न्  दलबाट प्रतिस्पर्धा गरेका चर्चित अनुहारहरु पराजित भएका छन।क्षेत्र नम्बर 1 मा काँग्रेस पार्टीका प्रकाशमान सिंह सँग […]

माछापाेखरीकाे एक रेस्टुरेन्टमा मा आगलागी

the berger house and crunchy  fried chicken रेस्टुरेन्टमा आगलागी भएको छ।रातकाे झन्डै 12 बजे आगलागी भएको हाे।आगलागी ईलेक्ट्रीक सर्ट हुँदा लागेको पाईएकाे छ।घटनाबाट मानवीय क्षति भएको छैन।रेस्टुरेन्टमा भएका सबै सामानहरु जलेर नष्ट भएका छन।अग्नि नियन्त्रण र स्थानीयकाे सहयोगमा आगाे नियन्त्रणमा लिईएकाे थियाे।सामानहरुकाे कति क्षति भयाे विवरण आउन बाँकी छ।  याे नेपालमा छाेटाे समयमा  धेरै चेन […]