राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनावी कार्यक्रममा कलाकारहरु साथ
रबी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन नारायणी नदी किनारमा आमसभा गरेको छ । जहाँ कलाकारहरु किरण केसी, दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, लगायत सहभागी भएका छन् । ‘परिवर्तनका लागि घण्टी बजाउन हामी चितवन ओर्लिएका छौं । यसपालि भोट युवाहरुलाई भन्दै लेखेका छन। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमलाई अभिनेता प्रदिप खड्का र […]