विश्व नेताहरूलाई राष्ट्रसंघ महासचिवको चेतावनी- हाम्रो विश्व संकटमा छ

[ad_1] ५ असोज, काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले वैश्विक अवस्थाबारे गहिरो चिन्ता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रसंघ महासभा बैठकको क्रममा संसारभरका नेताहरूलाई चेतावनी दिँदै उनले भने, ‘हाम्रो विश्व ठूलो समस्यामा छ। विभाजनहरू गहिरो हुँदै गइरहेका छन्; असमानता फराकिलो हुँदै गइरहेको छ; चुनौतीहरू फैलिरहेका छन्, … हामीलाई आशा चाहिन्छ … हामीले पूर्णरूपमा काम […]
सरकारका प्रवक्ता भन्छन् : राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास छ

[ad_1] ४ असोज, काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए । ‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने । […]