एम्बाप्पे चम्किदा फ्रान्स काे फराकिलो जित

काठमाडौं १९ मंसिर -कतारमा चलिरहेको वर्ल्डकप 2022 काे प्रिक्वाटरफाइनल खेलमा फ्रान्स विजयी भएको छ।फ्रान्सले आफ्नो प्रतिद्वन्द्वी पाेल्यान्ड माथि सहज जीत निकालेकाे हाे।खेलकाे 44 मिनेटमा ओलिभर जिराउडले गाेल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए याे उनको फ्रान्सकाे लागि रेकर्ड ब्रेक गाेल हाे उनले फ्रान्स टिमबाट 52 गाेल गरेका छन,याे भन्दा अगाडि याे रेकर्ड फ्रान्सेली  लेजन्ड  थिएरी हेनरी […]

क्रिस्टियानाे राेनाल्डाे भन्छन यदि यस्तो भयाे भने फुटबलबाट 100% सन्यास लिन्छु।

काठमाडौं १९ मंसिर-पाेर्चुगिज कप्तान क्रिस्टियानाे राेनाल्डाेले चर्चित टेलिभिजन साे मा आफुले 100% सन्यास लिने भनेर दाबी गरेका हुन।उनले भने याे संभव छैन तर हुन्छ भने म सन्यास लिन्छु त्याे पनि 100% भनेका छन।मेन्चेस्टर युनाइटेड सँग बिग्रिदाे परिस्थितिका बारेमा एक अन्तर्वार्तामा उनले याे कुरा बताएका थिए ।जब उनकाे अन्तर्वार्ता आयाे  फुटबल जगतमा भुईचालाे नै आएको थियाे […]

world cup 2022 उपाधी दाबेदार मानिएको फ्रान्स र ईङ्ल्यान्डकाे खेल आज।

काठमाडौं १८ मंसिर -world cup 2022 प्रमुख उपाधी दाबेदार मानिएको टिम फ्रान्स आज अर्को युरोपेली मुलुक पाेल्यान्ड सँग खेल्दै छ।2018 काे वर्ल्ड कप च्याम्पियन फ्रान्सलाई प्रमुख दाबेदारी काे रुपमा हेरिएको छ।तुलनात्मक रुपमा कमजोर मानिएको पाेल्यान्ड सन 2000 देखि यताकाे खेलमा फ्रान्सलाई हराउन सकेको छैन।तर बेन्जमा लगायत टप फर्ममा रहेका खेलाडीहरु फ्रान्सेली टिममा नहुँदाकाे फाईदा पाेल्यान्डलाई […]

Leo messi काे गाेल अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं १८ मंसिर-world cup 2022 गए राति सम्पन्न प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना ले अस्ट्रेलियालाई 2-1 गाेल अन्तरले हराएको छ।2 पटककाे विश्व विजेता अर्जेन्टिना परम्परागत रुपमा बलियो टिम हाे।प्रतियोगिताको एक प्रमुख दाबेदार मध्येको टाेली जीत सँगै क्वाटरफाइनल प्रवेश गरेकाे छ।खेलकाे 35 मिनेटमा कप्तान लियो मेस्सीले गाेल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।आफ्नो देश अर्जेन्टिना काे […]

world cup 2022 काे नकआउट चरण आजबाट। Nedharland vs USA अनि Argentina vs Australia बिचमा हुनेछ।

काठमाडौं -कतारमा चलिरहेको world cup 2022 काे नकआउट चरणकाे खेलहरु आजबाट शुरु हुनेछन।अब भने गर या मरकाे खेल हुनेछ,हार्नु बित्तिकै टिम आउट हुने भएकोले धेरै सतर्कता पुर्वक टिमले खेल्नु पर्ने हुन्छ।हुनत यस पटक बलिया टिमहरु सबै जसाे हारेका छन।उपाधीकाे मुख्य दाबेदार 4 पटककाे विजेता  जर्मनी समूह चरण बाटै आउट भई सकेकाे छ भने समूह चरण […]

world cup 2022 दक्षिण काेरिया पाेर्चुगल माथि सनसनी जित निकाल्दै अन्तिम 16 मा।

काठमाडौं -एसियाली देश दक्षिण काेरिया नकाउट चरण प्रवेश गरेकाे छ।भर्खरै सम्पन्न खेलमा पाेर्चुगाललाई 2-1 गाेलले पराजित गर्दै अन्तिम 16 पुगेकाे हाे।यही समुहको अर्को खेलमा घानालाई 2-0 ले हराए सँगै काेरिया र उरुग्वे काे समान 4 अंक भएको थियाे तर गाेल अन्तरकाे कारण उरुग्वे अर्को चरण पुग्न सकेन।घानालाई भने बराबरी गरे पनि पुग्ने थियाे तर त्यसाे […]

world cup 2022 राउन्ड राेबिनका अन्तिम खेल आज,ब्राजिल र पाेर्चुगल बाहेक अन्य टिमकाे भाग्यकाे छिनोफानो आज।

काठमाडौं -world cup 2022 मा आज समूह G र H काे राउन्ड राेबिनकाे अन्तिम खेल हुँदैछ।समूह H काे खेल नेपाली समय अनुसार 8.45 मा अनि समूह G काे खेल 12.45 मा हुनेछन।समूह H मा  पुर्व  युराे  च्याम्पियन  पाेर्चुगाल  दाेस्राे चरणमा प्रवेश  गरिसकेको  छ। याे  समुहमा  पाेर्चुगल  सँगै घाना,उरुग्वे र दक्षिण काेरिया छन।घाना 3 अंककाे  साथमा […]

अभागी जर्मनी, भाग्यमानी जापान

काठमाडौं – वर्ल्डकप 2022 समूह ई काे गए राति भएको खेलमा जापानले स्पेन माथि सनसनी जित निकालेकाे छ।जापानकाे खेल पाेजिसन जम्मा 17% थियाे भने खेलभरि मात्रै 228 बल टच गरेकाे थियाे।स्पेनले खेल पाेजिसन 83% अनि बल टच जापान भन्दा झन्डै चार गुणा 1058 पटक गरेकाे थियाे।यस्ताे अवस्थामा जापानले खेल जित्नु भनेको आश्चर्यजनक हाे।खेलकाे 11 मिनेटमा […]

सुपरस्टार क्रिस्टियानाे राेनाल्डाेकाे पाेर्चुगल सँगै आज चार खेल हुने।

काठमाडौं – वर्ल्डकप 2022 मा आज क्रिस्टियानाे राेनाल्डाेकाे टाेलीले अफ्रिकन मुलुक घाना सँग प्रतिस्पर्धा गर्ने छ।युराेपियन पावरहाउस पाेर्चुगल र अफ्रिकन भिड्दैपावरहाउस घाना बिचकाे खेल धेरै राेचक हुने छ।याे समुहमा दक्षिण काेरिया र उरुग्वे रहेका छन।सबै टिम बलियाे भएको कारण कुन टिम अगाडि बढ्छ निकै राेचक हुनेछ।राेनाल्डाे पछिल्लो समय क्लवमा खराब अवस्थाबाट गुज्रिरहेका छन।उनी मेनचेस्टर युनाईटेडमा […]

यसियाली मुलुक जापान सँग युराेपियन पावरहाउस जर्मनी पराजित

वर्लड कप 2022 ,जर्मनीले 33 ओैं मिनेटमा गुन्डगानकाे पेनाल्टी मार्फत गाेल गरेर अग्रता लिए पनि जापानले 75 ओैं मिनेटमा आर डाेनकाे गाेलमा बराबरी गरेकाे थियाे।बल नियन्त्रण 70% भन्दा धेरै राखे पनि जर्मनीले गाेल गर्न भने सकेन।83 ओैं मिनेटमा असानाेले गाेल गरेर जापानलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलमा कुनै पनि गाेल नहुँदा जापान 2-1 ले बिजयी […]