राष्ट्रपतिको कदम संविधान असफल बनाउने षड्यन्त्र : वाग्ले

[ad_1] ५ असोज, काठमाडौं । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् । राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षड्यन्त्र भएको पनि बताएका छन् । आज ट्वीट गर्दै वाग्लेले भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक […]
शीतल निवासको असंवैधानिक कदम !

[ad_1] जेठ ९, २०७८ आइतबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरिन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश स्वीकृत गरेकी थिइन् । दोस्रो पटक प्रतिनिधिसभाको विघटनको भोलिपल्टै राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारिस गरेको उक्त अध्यादेश केही घण्टाको अन्तरालमै स्वीकृत गरेकी थिइन् । भलै सर्वोच्च अदालतको आदेशले पछि अध्यादेश कार्यान्वयनमा […]