बाणगंगामा विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी छलफल

कपिलवस्तु । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बाणगंगा नगरपालिकामा आज आइतबार आयोजित “विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी छलफल तथा परामर्श कार्यक्रम”मा बोल्दै नगरप्रमुख अर्यालले यी विषयहरू स्थानीय सरकारको प्राथमिक कार्यसूचीभित्र पर्ने बताएका हुन् । उहाँका अनुसार स्थानीय सरकार […]

मायादेवी साझेदारी वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको मायादेवी साझेदारी वन उपभोक्ता समूहको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार बाणगंगा ४ ठाकुरापुर स्थित पञ्जाबी तड्का रेष्टुरेन्टमा र्काक्रम सम्पन्न भएको हो । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले मायादेवी साझेदारी वनले वन संरक्षण, उपभोक्ताको आयआर्जन वृद्धि र हरित अर्थतन्त्रलाई सुदृढ बनाउन गरेको प्रयाश […]

दाङमा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ । दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ । गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए । उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको […]

कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

कपिलवस्तु  । कपिलवस्तुको दक्षिणी सीमा क्षेत्र मर्यादपुरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोग तथा कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवाहरू, सुरक्षाकर्मी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमका संयोजक ध्यानेन्द्र मणि त्रिपाठीका अनुसार कुल ३५ पिन्ट रगत सङ्कलन गरिएको थियो। उहाँले यस कार्यक्रमले ग्रामीण तथा सीमावर्ती […]

बुद्धभूमिमा निःशुल्क आखाँ शिबिर : ९ सय २३ जना लाभान्वित

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ चौरीमा भएको निःशुल्क आँखा शिबिरमा ९ सय २३ को आँखा जाँच गरी १ सय ५ जनाको मोतियाबिन्दु अप्रशेन गरिएको छ । बुद्धभुमी नगरपालिकाको आयोजना तथा छन्दकाले आँखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोमगा २ दिने शिबिर गरिएको वडाध्यक्ष रोमबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । शिबिरमा ९ सय २३ जनाको […]

१६औं कपिलवस्तु महोत्सव अहिले सम्मकै विशेष हुन्छः बाणगंगा वेलफेयर सोसाइटी

चेतन विष्ट, कपिलवस्तु । १६औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ लाई अहिले सम्म्कै उत्कृष्ट र विशेष बनाइने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीले यस वर्षको महोत्सवलाई विशेष बनाइने बताएको हो । पत्रकार सम्मेलनमा बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिचयलाई […]

पिपरा कोठी बनको अध्यक्षमा भिमसेन कार्की निर्वाचित

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको पिपरा कोठी महिला सेवा सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष पदमा भिमसेन कार्की निर्वाचित भएका छन । । एक जना सदस्य बाहेक भिमसेन कार्कीको नेतृत्वमा बनेका सबै सदस्यहरु बिजयी भएका हुन । ६७० कुल मत खसेको थियो । निर्वाचित अध्यक्ष पदका उम्मेदवार भिमसेन कार्कीले सबैलाई […]