कपिलवस्तुमा मलको हाहाकार, रासासयिनक मलमा भारत कै भर

कपिलवस्तु । कपिलवस्तुका किसानहरु लामो समयदेखि रासायनिक मल नपाउँदा मारमा परेका छन्। साउन तेस्रो सातापछि वर्षा भएर रोपाइँ र रोपिएको धानलाई आवश्यक पानी पुगेपनि मलखादको हाहाकार भएपछि किसान चिन्तित बनेका हुन्। धान खेतमा मल हाल्ने सयम हो अहिले, तर कपिलस्तुमा युरिया र डिएपी मलको चरम अभाव छ। चाहिने बेलामा मल नपाए पछि उनीहरु मर्कामा परेका […]
दर्शन समाजको निमन्त्रणामा चलचित्र ‘मोहर’ को टिम कपिलवस्तुमा
जनहित अनलाइन, कपिलवस्तु । नेपाल दर्शन समाज कपिलवस्तुको विशेष निमन्त्रणमा प्रदर्शनरत चलचित्र ‘मोहर’ को टिम कपिलवस्तुमा आएको छ । चलचित्र प्रति दर्शकको प्रतिक्रिया बुझ्न तथा प्रचार प्रशारको लागि चलचित्रका निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जगँ साही, मुख्य अभिनेत्री बेनिशा हमाल, अभिनेता अर्जुन जगँ साहि, प्रोडक्सन म्यानेजर लक्ष्मण राज पौडेल लगायतको टिम कपिलवस्तुको ओएसीस सिनेमा हलमा […]
युनाइटेड अस्पतालमा विशेषज्ञ सेवा विस्तार : इन्टर्नल मेडिसिन सेवा सुरु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरस्थित युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित युनाइटेड अस्पतालले सेवा विस्तारको महत्वपूर्ण पहल थालेको छ। अस्पतालले लामो अनुभवसहितका इन्टर्नल मेडिसिन विशेषज्ञ कन्सल्टेन्ट फिजिसियन डा.गोबिन्द रावतलाई आबद्ध गर्दै विशेष स्वागत कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्य, फेमिली फिजिसियन तथा जिपी सर्जन डा. पूर्ण घर्ती, हाडजोर्नी, नसा तथा […]