व्यक्तिगत निम्तो मान्न सरकारी गाडी प्रयोग नगरौँ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन्। सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनिकरण सम्वन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार नियन्त्रण सम्वन्धि पाँच बर्षे रणनीतिक योजनालाई कडाई पूर्वक कार्यान्वयन गरिने समेत बताए। ‘सुशासन कायम […]

नेपालमा पाइने २१ जातका माछा लोप हुने अवस्थामा

चितवन । नेपालमा २१ जातका माछा लोप हुने अवस्थामा रहेका छन्। केन्द्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र काठमाडौँका अनुसार चिसो ठाउँमा पाइने २१ जतका माछाहरु लोप हुने अवस्थामा पुगेका हुन्। २१ जात मध्ये पनि चार वटा जातका माछा अति लोपोन्मुख अवस्थामा पुगेको केन्द्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रकी सहसचिव सरिता गौतमले बताइन्। उनका अनुसार अति […]

भीड जम्मा गरेर न्याय निरुपणको काम प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलहरुको आग्रह

काठमाण्डाै । सत्तारुढ दलहरुको बैठकले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अनुसन्धानका लागि पक्राउ परेको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तारुढ दलहरुको बैठकले यस्तो आग्रह गरेको हो । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा […]