कपिलवस्तुको महाराजगञ्जमा एक पुरुषको शव फेला

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्जमा एक पुरुषको शव फेला परेको छ । शनिवार माहाराजगञ्ज नगरपालिका वडा नं ३ जमुनी गाउँको कुलोमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उक्त व्यक्ति बुद्धभूमी नगरपालिका वडा नं १० बस्ने प्रभु रैदास रहेको प्रहरीले जानकारी दिएको छ । यो घटनाको कारण खुलेको छैन । इलाका […]