लुम्बिनीमा ११ महिनामा ४७ प्रतिशत बजेट खर्च

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा कुल बजेटको ४७ प्रतिशत खर्च गरेको छ । चालुतर्फ ४५.१६ र पुँजीगततर्फ ४८.८१ प्रतिशत बजेट खर्च भएको हो । लुम्बिनी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख महिनासम्म ४० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले जेठ महिनामा थप ७ प्रतिशत खर्च गरी समग्र बजेट […]

आजदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा

रुपन्देही । दैनिक साढे २ हजार जनाले सेवा लिने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मंगलबार अस्पतालको मोवाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरेका हुन् । यो सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौंसम्म लाइन बस्नु पर्ने समस्या हटेर गएको उनले उल्लेख गरे । […]