कपिलवस्तुमा एसईई परीक्षाको सम्पुर्ण तयारी पुरा, ९ हजार बढी परिक्षार्थी सहभागी हुँदै

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको छ । भोली विहीबार विहान ८ बजेदेखि देशैभर सञ्चालन हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुले जनाएको छ । शिक्षा विकास तथा समन्व्य इकाइ कपिलवस्तुका शाखा अधिकृत चोपलाल बेल्वासेले जनहित अनलाइनलाई दिएको जानकारी […]
भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा
काठमाण्डौ । भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर महाश्रम शर्माले प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पुर्याइएको जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई […]
उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने
काठमाण्डौ । वैशाख १५ गते हुने उपचुनावमा सत्तारुढ गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि उम्मेदवारी दिने निर्णय गरिसकेकोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि आफ्नै उम्मेदवारी दिने निर्णय गरेका हुन् । वैशाख १५ गते इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ र बझाङमा प्रदेश सभा निर्वाचन क्षेत्र […]
रुपन्देही बाट १८ वर्षपछि हत्या आरोपी पक्राउ
भैरहवा । विगत १८ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कर्तव्य ज्यान मुद्दाका एक आरोपी पक्राउ परेका छन् । साविक रुपन्देहीको गंगोलिया गाविस ५ ९हाल तिलोत्तमा नगरपालिका १७० दरखसवा निवासी रामपृत मल्लाह नामका आरोपी सुनौली नाकाबाट पक्राउ परेका रुपन्देही प्रहरीले जनाएको छ । स्थानीय जंगबहादुर यादवको २०६२ पुस २५ गते भएको हत्यामा संलग्न रहेको उनीमाथि आरोप […]
भरुवा बन्दुकसहित पाल्पा बाट चार जना प्रहरी नियन्त्रणमा
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङगढीबाट अवैध भरुवा बन्दुकसहित चार जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । अवैध भरुवा बन्दुक बोकेर हिँडेको अवस्थामा रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङगढीबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा–७ का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका–५ का ३८ वर्षीय सन्तोष […]
क्यान्सर पीडित रमेशलाई युएई बाट १ लाख ५० हजार बढी सहयोग जुट्यो
चेतन विष्ट, कपिलवस्तु । लामो सयमदेखि क्यान्सर रोगको उपचार गराइरहेका रमेश भाट क्षेत्रीलाई युएई बाट १ लाख ५० हजार बढी सहयोग जुटेको छ । युएईका विभिन्न सहरमा काम गर्दै आइरहेका नेपालीहरु बाट १ लाख ५० हजार ८६० रुपैयाँ सङ्कलन गरि रमेशको बैंक खातामा पठाइएको अभियानका संयोजक हरि वि.सी. ले बताउनुभयो । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा […]
नेपालमा गहुँबालीको कालो सिन्दुरे रोगको प्रजाति फेला
काठमाण्डौ । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति ‘यूजी–९९’ को ‘टीटीकेटीटी’ पहिलोपटक पत्ता लागेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिकले पहिलोपटक यो रोगको प्रजाति नेपालमा पनि देखिएको पुष्टि गरेका हुन् । केन्द्रका प्रमुख सुरज बैद्यकाअनुसार वैज्ञानिकहरुले गएको कात्तिक २२ गते देलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रमा गाईवस्तुको आहाराको लागि हरियो घाँसको […]
प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप चैत्र १७ गतेदेखि शुरु हुँदै
चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० हुने भएको छ । आगामि चैत्र १७ गतेदखि चारनम्बर स्थित बुद्धरङ्गशालामा प्रतियोगिता शुरु हुन लागेको हो । प्रतियोगिताको बोरमा जानकारी दिन बुधवार बुद्धरङ्गशालामा आयोजना गरिएको पत्रकार सम्मेलनमा ’स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित १७ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने कपिलवस्तु फुटबल […]