शालिन मृत्यु प्रकरणः पक्राउ परेका तीनै जना धरौटीमा रिहा

काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेल प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् । शालिनको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा रिहा भएका हुन् । चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा […]

७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या

काठमाडौं । काठमाडौं  उपत्यकामा भएको एक अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । अस्पतालले आज पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।  पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक […]

सन्धिखर्कमा सासु–ससुराको स्याहार गर्ने ७५ असल बुहारी सम्मानित

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकालाई ती बुहारीहरूलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत उनीहरूलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ । […]

बाणगंगाका अवैधानिक व्यवसायलाई नगरले बन्द गर्ने

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्र अवैधानिक रुपमा संचालनमा रहेका व्यवसायलाई निषेध गरिने भएको छ । नगरपालिकाका जनप्रतिनिधि, कपिलवस्तु उद्योग बाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायको सोमबार नगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिमा दर्ता नै नभई अवैधानिक रुपमा संचालनमा रहदैं आएका व्यवसायलाई वैधानिकतापूर्वक व्यवसाय गर्न १५ दिने सुचना जारी गर्ने समेत […]

जनताको भरोसा जित्न सके मात्रै समीकरणको औचित्य पुष्टि हुन्छ : प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको भरोसा जित्न सके मात्रै सरकारको संकल्प प्रस्ताव र नयाँ समीकरणको औचित्य पुष्टि हुने बताएका छन्। सरकारको न्यूनतम साझा संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूहरू देश र जनताको पक्षमा काम गर्न नयाँ संकल्पका साथ आएको बताए। आफू प्रधानमन्त्री भएपछि तेस्रोपटक संकल्प प्रस्ताव सार्वजनिक गरिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भाषमा […]

कपिलवस्तु उद्योग बाणिज्य संघः विशिष्ट सदस्य सहित कानुनी तथा प्रेस सल्लाहकार मनोनित

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको प्रेस सल्लाहकारमा रेडियो हर्टविटका स्टेसन म्यानेजर आशोक पौडेललाई मनोनित गरिएको छ । संघको मंगलबार बसेको बैठकले प्रेस सल्लाहकार सहित विशिष्ट सदस्य र कानुनी सल्लाहकार मनोनित गरेको हो । पौडेलले यस अघिपनि प्रेस सल्लाहकारको जिम्मेवारी प्राप्त गरिसकेका छन । उनी वैखरी अनलाईनका प्रधान सम्पादक समेत रहेका छन । […]

गर्मीमा खानेकुरा जोगाउने ६ उपाय

प्रतीक जोशी । नेपालमा जाडो मौसम समाप्त भएसँगै घाम चर्किने र तापक्रम बढ्ने क्रममा छ। बढ्दो तापक्रम सँगै खाद्यवस्तुजनित रोगहरूका घटना पनि क्रमशः बढ्दै जान्छन् किनभने चिसो मौसमको तुलनामा न्यानो तापक्रममा हानिकारक सूक्ष्म जीवरब्याक्टेरियाहरू ९जस्तैस् साल्मोनेल्ला, इ। कोलाइ० छिटो बढ्ने क्षमता राख्छन्। खुला हावा, असुरक्षित वातावरणमा लामो समयसम्म प्रशोधित खाद्य पदार्थ राख्दा खाद्यान्न बिग्रने सम्भावना […]

साथीको हत्या गरी फरार रहेका अभियुक्त २१ वर्षपछि पक्राउ

काठमाडौं । नेपाल प्रहरीले २१ वर्षअ‍घि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो । पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा […]

गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनासम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दै छानबिनका लागि संसदीय समिति गठन […]

छोराको हत्या आरोपमा आमा पक्राउ

स्याङ्जा । नवजात शिशु (छोरा)को हत्या गरेको आरोपमा आमालाई  प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –३ काफलडाँडाकी ३९ वर्षीय माया भन्ने जयन्ती नेपालीलाई नवजात शिशुलाई अचेत अवस्थामा टौवामा फालेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालले पक्राउ गरेको हो । शिशुलाई अचेत अवस्थामा फागुन २९ गते टौवामुनि फेला पारेर पछि प्रहरीको टोली गएर उद्धार गरेको […]